‘फूलबुट्टे सारी’ बाट चर्चा कमाएका गायक लामाको स्वरमा नयाँ गीत ‘सुनबुकी फूल’ (भिडियो सहित)

सहयात्रा टिभी

काठमाडौं । असार २३, ‘फूलबुट्टे सारी’बाट चर्चा कमाएका गायक मार्मिक लामाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।

‘सुनबुकी फूल’ बोलको नयाँ गीत मंगलबार युट्युबमा सार्वजनिक भएको हो।

१२ वर्षअगाडि रेकर्ड भएको ‘फूलबुट्टे सारी’ गएको लकडाउनमा चर्चामा आएको थियो।

राजेश पुमा राईको निर्देशनमा तयार गरिएको गीतको भिडिओमा आनन्द सिंह, रक्षा थापा र अभिषेक बजगाईले अभिनय गरेका छन्।

हेर्नुहोस् भिडियोः

प्रकाशित : 7 July, 2021

प्रतिक्रिया दिनुहोस्