‘सरकार चाहियो’ बोलको गीत सार्वजनिक

काठमाडौं । असार २४, अमेरिकामा बस्दै आएका पत्रकार सतिश चापागाईंको शब्द रहेको सरकार चाहियो’ गीत सार्वजनिक भएको छ।
गीतमा गायक शिशिर योगीले आवाज दिएका छन् भने गीतमा बी बी अनुरागीको संगीत रहेको छ।
भिडियोमा कलाकार सुरवीर पण्डित, रश्मी भट्ट र चिरञ्जिवी सापकोटा (जिबी चिरन) को अभिनय छ। भिडियो सञ्चारकर्मी रामजी ज्ञवालीले निर्देशन गरेका छन्।
हेरौ भिडियोः