केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डडेल्धुरामा नेपाली सेनाको क्याम्प निमार्ण गर्दा करेन्ट लागेर एकको मृत्यु

सहयात्रा टिभी

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । कैलालीको हशुलीया गाउँपालिका स्थायी घर भएका सुन्दर चौधरीको मंगलबार बिहान नेपाली सेनाको क्याम्प निमार्ण गर्ने क्रममा करेन्ट लागेर ज्यान गएको जोगबुडा ईलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित : 22 August, 2017

प्रतिक्रिया दिनुहोस्