पुष्पन र एलिनाको “ऐना हेरी हेरी” गीत सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । साउन ८, ‘ऐना हेरी हेरी’ गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा पुष्पन प्रधान र एलिना चौहानको युगल गायन रहेको छ। भीम बिसीले संगीतवद्द गरेको यस गीतमा पत्रकार शिवराज योगीको शब्द रहेको छ।

त्यस्तै भिडियोमा आकाश कार्की र अनु काफ्लेलाई फिचर्ड गरिएको छ। नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा सुवोल थापाको कोरियोग्राफी छ । भिडियोको सम्पादन प्रविण भट्टले गरेका हुन्।

हेरौं भिडियो:

प्रकाशित : 23 July, 2021

प्रतिक्रिया दिनुहोस्