‘बल्छी धुर्बे’ को आफ्नै आवाजमा तिज गीत ‘पारि बन हरियो’ सार्वजनिक

काठमाडौं । साउन ११, हास्य कलाकार मरीचमान श्रेष्ठ ‘बल्छी धुर्बे’कोले स्वरमा रहेको तिज गीत ‘पारि बन हरियो’ सार्वजनिक भएको छ ।
गीतमा श्रेष्ठसँगै सपना पौडेलको स्वर रहेको छ । भिडिओमा श्रेष्ठ सँगै राजु पौडेल, अनिता बस्नेत, दीपेन्द्र तिमल्सिना र सविना आचार्यको अभिनय छ ।
हेरौं भिडियोः