शिल्पाका पति राजलाई १४ दिन न्यायिक हिरासतमा राख्न अदालतको आदेश
सहयात्रा टिभी
काठमाडौं । साउन १२, भारतीय अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रालार्ई १४ दिनको न्यायिक हिरासतमा राखिने भएको छ ।
त्यस्तै राज कुन्द्रालाई २२ जुलाईमा पोर्न भिडियोको उत्पादन र प्रसार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।
उनीसँगै पक्राउ परेको रायन थार्पलाई पनि १४ दिनको न्यायिक हिरासतको फैसला सुनाइएको बीबीसीले जनाएको छ ।