ब्याटल गीत ‘नाटकै भा’छ नि तीजमा’ सार्वजनिक

काठमाडौं । साउन १५, गायिका प्रीति आलेले ब्याटल गीत ‘नाटकै भा’छ नि तीजमा’ भर्खरै सार्वजनिक गरेकी छन् । नजिकिँदै गरेको महिलाहरूको महान् पर्व तीजलाई लक्षित गरेर उनले गीत बनाएकी हुन् । उनलाई गायनमा महेशविक्रम पाण्डेले साथ दिएका छन् ।