गायक प्रमोद खरेलको रोमान्टिक शैलीमा ‘आशा’ सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । साउन २१, लोकप्रिय गायक प्रमोद खरेल आफ्नो नयाँ गीत ‘आशा‘’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।

गायक खरेलकै शब्द तथा संगीतमा तयार भएको उक्त रोमान्टिक गीतको म्युजिक भिडियो बुधवार सार्वजनिक भएको छ ।

उक्त भिडियो गायक खरेलकै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

हेरौं गीतको भिडियोः

 

 

प्रकाशित : 5 August, 2021

प्रतिक्रिया दिनुहोस्