भारतीय अभिनेत्री सरन्या शशिको ब्रेन ट्युमरको कारण निधन

सहयात्रा टिभी

काठमाडौं । साउन २६, भारतीय अभिनेत्री ३५ बर्षीय सरन्या शशिको ब्रेन ट्युमरका कारण मृत्यु भएको छ ।

लामो समयदेखि ब्रेन ट्युमरसँग लड्दै आएकी उनको धेरै पटक सर्जरी समेत भएको थियो । ट्युमर उपचारकै क्रममा उनी यो बर्ष कोरोना संक्रमित समेत हुन पुगेकी थिइन् । कोरोना संक्रमित ठिक भएपनि उनको अवस्था भने बिग्रिएको थियो । मिडियाका अनुसार उनको मृत्यु कोभिडको जटिल अवस्थाको कारणले भएको हो ।

 

 

 

प्रकाशित : 10 August, 2021

प्रतिक्रिया दिनुहोस्