न्युयोर्कका गभर्नरले दिए राजीनामा
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । साउन २७, अमेरिकी राज्य न्युयोर्कका गभर्नर एन्ड्रीउ कुमोले राजिनामा दिनुभएको छ ।
यौन हिंसामा संलग्न रहेको आरोप पुष्टी भएपछी अमेरिकी राज्य न्युयोर्कका गभर्नर एन्ड्रीउ कुमोले राजिनामा दिनुभएको हो ।
११ महिलालाई यौनजन्य हिंसा गरेको छानबिनबाट पुष्टी भएपछी राजीनामा दिन दबाब बढेपछी कुमोले राजीनामा दिनुभएको हो । सत्ताधारी डेमोक्रेटिक पार्टीका नेता कुमो सन् २०११ देखि निरन्तर न्युयोर्कको गभर्नर पदमा रहनुभएको थियो ।