भाइरल झरना (फोटो फिचर)

सहयात्रा टिभी

डडेल्धुरा । साउन २८, डोटीको छहरा झरना पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।

झरना हेर्न पहाडका डोटी, डडेल्धुरा, बैतडी तथा तराइका जिल्ला कैलाली, कञ्चनपुर, बाँके र बर्दियाबाटसमेत मानिसहरू आउने गरेका छन्। हरियाली जंगलमाथि चट्टान, त्यसै चट्टानबाट पानी तल झर्छ।

फेसबुक र टिकटकमा साथीहरूले झरनामा रमाइलो गरेका भिडियो अपलोड गरेका र सोही हेरेर आफू पनि झरना अवलोकन गर्न आएको डडेल्धुराको अमरगढी नगरपालिका–१ का सुरत तमोलीले बताए।

 

 

प्रकाशित : 12 August, 2021

प्रतिक्रिया दिनुहोस्