कंगनाको पारदर्शी कपडा चर्चामा (फोटो फिचर)
सहयात्रा टिभी
काठमाडौं । साउन ३१, बलिउड नायिका कंगना रनौट विवादमा आइरहन्छिन् ।

यसपटक कंगना धक्कडको सुटिङमा व्यस्त छिन् । सो सुटिङका क्रममा पारदर्शी कपडा लगाएको देखिन्छ । सुटिङपछि कंगनाले तस्बिर सार्वजनिक गरेकी छिन् जसमा उनको पारदर्शी कपडा चर्चामा रहेको छ ।


