अक्षय र अजयलाई पहिलो एपिसोडको पाहुना बोलाउँदै ‘कपिल शर्मा शो’ रिलिज

सहयात्रा टिभी

काठमाडौं । साउन ३२, भारतीय टेलिभिजन सोनीमा पुनः एकपटक कमेडियन कपिल शर्माको शो ‘द कपिल शर्मा शो’ प्रशारण हुँदैछ ।

कपिल शर्माले इन्स्टाग्राममा शोको नयाँ प्रोमो भिडियो सेयर गरेका हुन् । जसमा पाहुनाको रुपमा बलिउड अभिनेताद्वय अक्षय कुमार र अजय देवगन देखिने छन् ।

प्रोमो भिडियो सेयर गर्दै कपिल शर्माले यही अगस्ट २१ देखि शो प्रशारण हुने जानकारी गराएका छन् ।

 

प्रकाशित : 16 August, 2021

प्रतिक्रिया दिनुहोस्