अफगानिस्तानले तालिबानलाई सत्ता हस्तान्तरण गर्ने

सहयात्रा टिभी

काठमाडौं । भाद्र १, तालिबानले अफगानिस्तान कब्जा गरेपछि शान्तिपूर्ण सत्ता हस्तान्तरणको तयारी भएको छ ।

सो कार्यका लागि समन्वयात्मक परिषद्का सदस्यहरु र तालिवानका नेताहरुबीच आज कतारको दोहामा भेटवार्ताको तयारी भएको बताईएको छ ।

त्यस्तै राष्ट्रपति अशरफ घानीले देश छोडेपछि पूर्वराष्ट्रपति हमिद कारजाइको अगुवाईमा तालिबानी नेतालाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न लागिएको हो।

 

प्रकाशित : 17 August, 2021

प्रतिक्रिया दिनुहोस्