रियालिटी शो ‘नेपाल आइडल’का निर्णायक परिवर्तन

काठमाडौं । भदौ ४, रियालिटी शो ‘नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन् ।
त्यस्तै नेपाल आइडलले चौथो सिजनका लागि निर्णायकहरु परिवर्तन भई गायक शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन् ।
त्यस्तैगरी ढिलै भएपनि नेपाल आइडलमा जोडिन पाउँदा धेरै खुशी लागेको कलाकारहरुले बताएका छन् ।
नेपाल आइडल सिजन ४ मा तीन जना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेश्मा घिमिरे पनि जोडिएकी छन् ।