स्विमर गौरिका सिंह कोरोनाबाट संक्रमित

काठमाडौं । भदौ १०, हालै जापानमा सम्पन्न ओलम्पिकमा स्विमिङ तर्फ नेपालको तर्फबाट सहभागी भएकि खेलाडी गौरिका सिंहलाई कोरोना पोजिटिभ देखिएको छ ।
उनले कोरोना विरुद्दको २ वटा खोप लिएता तापनि कसैको सम्पर्कमा आएपछि भाईरस भएको जानकारी दिएकि छिन। उनले आफू १० दिन आईसोलेनमा बसिरहेको कुरा उल्लेख गरेकि छिन।