तालिबानले गरे एक पत्रकारको हत्या

काठमाडौं । भदौ १०, तालिबानले काबुलमा एक पत्रकारको हत्या गरेका छन् ।
टोलो न्युजका पत्रकार जियार खानलाई तालिबानी लडाकुहरुले हत्या गरेका हुन् । उनलाई कुटेर मारिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा प्रकाशित समाचारमा उल्लेख छ ।