केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लमजुङमा दूषित पानीका कारण भाइरलका विरामी बढे

सहयात्रा टिभी

लमजुङ । लमजुङमा भाइरल विरामीको चाप बढेको छ । दूषित पिउने पानीका कारण हुने स्वास्थ्य समस्याले गर्दा सामुदायिक अस्पतालमा विरामीको चाप बढेको हो । दैनिक २ सयको हाराहारीमा विरामी आउने गरेकोमा हाल झण्डै ४ सय विरामी झाडापखाला, आउँ, जण्डिस, म्यादीज्वरो (टाइफाईड) का विरामीहरु आउन थालेका छन् ।

प्रकाशित : 30 August, 2017

प्रतिक्रिया दिनुहोस्