संसारकै सुन्दर अभिनेत्री
सहयात्रा टिभी
काठमाडौं । असोज १०, संसारको सुन्दर अभिनेत्री हलिउडकि एरियल विन्टर हुन्।

शारीरिक बनोटकै कै कारण उनी विश्वभर चर्चित बनेकी हुन् । हालै सार्वजनिक उनका तस्विर सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।
२० बर्षीय अमेरिकी अभिनेत्रीको आवाज पनि त्यतिकै मिठो छ । सुन्दर अभिनय कला भएकी एरियलका हरेक फिल्महरु हिट हुने गरेका छन् ।


