‘काभ्रे फेस्ट–२’ को उपाधि सुजाता र प्रेरणाले जित्न सफल

बनेपा । असोज ११, बनेपामा आयोजित ‘काभ्रे फेस्ट सीजन–२’को उपाधि सुजाता तिमल्सिना र प्रेरणा तामाङले जितेका छन् ।
१६ जनाले भाग लिएका उक्त प्रतियोगितामा आँचल अधिकारी प्रथम, सेलिना श्रेष्ठ दोस्रो र अनुभव श्रेष्ठ तेस्रो भएका छन् । एल एण्ड एन मोडेल एजेन्सीले उक्त प्रतियोगिताको आयोजना गरेको हो ।