‘द कपिल शर्मा शो’ बन्द हुँदै

सहयात्रा टिभी

एजेन्सी । कपिल शर्माको स्वास्थ्य विग्रिएपछि कमेडी शो बन्द हुने भएको छ । कमेडियन कपिल शर्माको स्वास्थ्य अवस्था विग्रिएपछि अब सोनी टेलिभिजनले ‘द कपिल शर्मा शो’ बन्द गर्ने निर्णय गरेको छ । स्वयंम कपिलले पनि यो कुराको पुष्टी भारतीय मिडियासँग गरेका छन् । स्वास्थ्य भन्दा ठूलो अरु केही नभएकाले केहि समयलाई आफूले ब्रेक लिन चाहेको र यसमा सोनी टेलिभिजनले आफ्नो समस्या वुझेकोमा धन्यवाद दिन चाहन्छु उनले भने ।

 

प्रकाशित : 1 September, 2017

प्रतिक्रिया दिनुहोस्