जुम्लामा मधुमेहका बिरामी बढे

सहयात्रा टिभी

काठमाडौँ । कार्तिक २९, पछिल्लो समयमा जुम्लामा मधुमेहका बिरामी बढेका छन् ।

 

मधुमेह अहिले संसारभरि महामारीका रूपमा फैलिइरहेको छ। यसलाई नियन्त्रणमा ग्रामीण क्षेत्रमा सहरको रहनसहन भित्रिएसँगै मधुमेहको समस्या पनि बढ्न थालेको चिकित्सकहरू बताउँछन् ।

खानपानमा परिवर्तन, माछामासु, मदिराजस्ता वस्तुको उपभोग बढेकाले गाउँमा बस्नेहरूमा समस्या देखिएको छ ।

प्रकाशित : 15 November, 2021

प्रतिक्रिया दिनुहोस्