तौल घटाउनका लागि जाडोयाममा के खाने त ?

सहयात्रा टिभी

काठमाडौँ । मंसिर ६, हामीले यतिबेला खाने विभिन्न खानेकुराले पनि तौल बढाउन सहयोग गरिरहेको हुन्छ ।

यद्यपि, चिसो मौसममा केही खानेकुरा खाँदा तौल नियन्त्रणमा पनि रहन्छन् । यी खानेकुराले तपाईंको तौल घटाउँछ नै तपाईंको पेटको बोसोलाई पनि तीब्र रुपमा कम गर्छ ।

अम्बाःसो मौसममा पाइने स्वादिष्ट अम्बाले पनि घण्टौंसम्म भोक नियन्त्रण गर्न सक्छ । यसले तपाईंको शरीरका लागि आवश्यक फाइबरको दैनिक आवश्यकतालाई १२ प्रतिशतसम्म पूरा गर्न सक्छ ।

 

पानीःडीहाइड्रेशनका कारण मेटाबोलिजम सिस्टममा नकारात्मक असर पर्छ । यो मौसममा तातो पानी वा हर्बल टीले तपाईंको शरीरलाई हाइड्रेट राख्ने काम त गर्छ नै यसले लामो समयसम्म भोक नियन्त्रण पनि गर्छ ।

चिसो मौसममा पानीको कमीले शरीरलाई डी–हाइड्रेट हुने खतरा बढी रहन्छ । डीहाइड्रेशनका कारण मेटाबोलिजम सिस्टममा नकारात्मक असर पर्छ ।

प्रकाशित : 22 November, 2021

प्रतिक्रिया दिनुहोस्