मुकुन्द र इन्दिराको इन्गेजमेन्ट

सहयात्रा टिभी

काठमाडौं ।मंसिर १२, सामाजिक सञ्जालमा चर्चित मुकुन्द घिमिरे वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।

मुकुन्दले इन्दिरा संग्रौला सँग औंठी साटेका छन् ।

प्रकाशित : 28 November, 2021

प्रतिक्रिया दिनुहोस्