हत्या गरिदिन्छु भनेर धम्की दिने विरुद्ध कंगनाले उजुरी दिइन्

सहयात्रा टिभी

काठमाडौं मंसिर १४, बलिउड नायिका कंगना रनौटलाई हत्या गरिदिने धम्की दिइएको छ । यो कुरा कंगना आफैंले सोसल मिडियामा पोस्टमार्फत् सेयर गरेकी हुन् ।

कंगनाले लेखिन्, ‘मुम्बईमा भएको आतंककारी हमलाका शहीदलाई याद गर्दै मैले गद्दारलाई कहिल्यै माफी नगर्न र नबिर्सिन भनेको थिएँ ।

प्रकाशित : 30 November, 2021

प्रतिक्रिया दिनुहोस्