यस्तो देखियो धुर्मुस र सुन्तलीको रोमान्टिक जोडी

काठमाडौं मंसिर १५, सामाजिक अभियान्ता सिताराम कट्टेल ९धुर्मुसर कुञ्जना घिमिरे सुन्तली विवाह बन्धनमा बाँधिएको १३ वर्ष पुरा भएको छ ।
१४ औं वैवाहिक वर्षगाँठको अवसरमा उनीहरुद्वारा अभिनिति नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।