संसारकै स्वादिष्ट नेपाली मःम परिकारको सीएनएन सूचीमा

सहयात्रा टिभी

काठमाडौं । मंसिर १७, न्यूयोर्क । अमेरिकी टेलिभिजन सीएनएनले नेपाली परिकार मःमलाई संसारकै स्वादिष्ट खानको सूचीमा समावेश गरेको छ ।

नेपालको राजधानी काठमाडौं घुम्न जाने विदेशी पर्यटकमाझ मःम आकर्षक परिकार रहेको समेत सीएनएनले जनाएको छ । डम्प्लिङ्स भनिने यस्तो परिकार यात्रा गर्दा खान मिल्ने समेत भनिएको छ ।

 

 

प्रकाशित : 3 December, 2021

प्रतिक्रिया दिनुहोस्