नेपालमा २ जनामा ओमिक्रोन संक्रमण पुष्टि

सहयात्रा टिभी

काठमाडौं । मंसिर २०, नेपालमा कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट दुई जनामा संक्रमण देखिएको छ ।

एक जना विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का नेपालीमा संक्रमण पुष्टि भएको हो । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा एक ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

प्रकाशित : 6 December, 2021

प्रतिक्रिया दिनुहोस्