डुकु छापमा डिशहोमको नयाँ Satellite teleport स्थापना

काठमाडौं । मंसिर २१, DTH service दिदै आएको डिशहोमले ललितपुरको डुकु छापमा satellite teleport स्थापना गरेको छ ।
छ्यासी कोट स्थित teleport बाट आफ्नो सेवा दिदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो satellite teleport स्थापना गरेको हो ।
अव कुनै पनि प्राविधिक अथवा प्रकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नको लागि दोस्रो satellite telepor स्थापना गरेको हो ।
छ्यासी कोटमा रहेको डिशहोेमको स्टेशन मार्फत फाईवर केवलको माध्यम मार्फत डुकुछापमा स्थापना भएको satellite teleport सम्म पु¥याई डिशहोमका सम्पुर्ण टेलिभिजनका सिग्नल सेटलाइटमा अपलिंक गरि प्रशारण गर्ने क्षमता राख्दछ ।