गुडिया बनाउने तालिम
सहयात्रा टिभी
तनहुँ । मंसिर २२, तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सञ्चालित गुडिया तथा सजावटका सामग्री बनाउने तालिममा सीप सिक्दै सहभागी ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत् सञ्चालित तालिममा १८ जनाको सहभागिता छ ।


