युरोपेली राष्ट्रले अफगानिस्तान बाट गएका ४० हजार मानिसलाई आश्रय दिने

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २४, युरोपेली राष्ट्रले अफगानिस्तान बाट गएका ४० हजार मानिसलाई आश्रय दिने भएका छन ।

ईयूका मुलुकका गृहमन्त्रीहरूको बैठकपछि ४० हजार अफगानीलाई आश्रय दिने सहमति भएको ईयू कमिस्नर यल्वा जोहानसनले जानकारी दिनुभएको हो ।र्मनीले सबैभन्दा बढी २५ हजार शरणार्थीलाई आश्रय दिनेछ भने नेदरल्याण्डले ३१ सय बढीलाई आश्रय दिनेछ ।

यस्तै फ्रान्स र स्पेनले समान २५र२५ सय अफगानिस्तानका शरणार्थीलाई आश्रय दिनेछन् ।

प्रकाशित : 10 December, 2021

प्रतिक्रिया दिनुहोस्