के क्याटरीना र विक्की कौशलले बिहे गरे त ?

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २४, भारतीय मिडियामा प्रसारित समाचार अनुसार बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री क्याटरीना कैफले बिहे गरेका छन् ।

यी दुवैले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत बिहेका केही तस्वीर सार्वजनिक गरेर आफ्ना फ्यानलाई बिहेबारे जानकारी दिँदै खुशी व्यक्त गरेका छन् ।

प्रकाशित : 10 December, 2021

प्रतिक्रिया दिनुहोस्