नम्रता श्रेष्ठ मिस वर्ल्डको अन्तिम ३० मा प्रवेश

काठमाडौँ । मंसिर २४, नम्रता मिस वर्ल्डको अन्तिम ३० मा प्रवेशगरेकी छिन ।
अन्तिम ३० मा नेपाल सहित पाराग्वे, क्यामरुन र फिलिपिन्सलगायतका प्रतियोगी प्रवेश गरेका छन् । प्रतियोगितामा नेपालले ब्यूटी विथ पर्पस र मल्टिमिडिया विधामा बिगतका झै उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ ।