मतदाता टिकटक बनाउँदै

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २७, नेपाली कांग्रेसमा आगामी नेतृत्वका लागि सोमबार मतदान भइरहेको छ। बिहान ८ बजेदेखि हुने भनिएको निर्वाचन मत पत्र आउन ढिला भएपछि करिब साढे तीन घन्टा ढिलो गरि सुरू भएको छ।

एक जना मतदातालाई भोट हाल्न करिब १ घन्टा लाग्छ। लामो लाइन बिहानदेखिको कुराईले गर्दा उत्साहित मतदाता थकित देखिन्छन्। यसैबीच केही मतदाता भोट हाल्न लाइन बसेको बेला टिकटक बनाएर रमाइलो गरिरहेका छन्।

 

प्रकाशित : 13 December, 2021

प्रतिक्रिया दिनुहोस्