कांग्रेस महामन्त्रीको मतगणना सुरु

सहयात्रा टिभी

काठमाडौँ । पुस १, नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना सुरु भएको छ ।

मतगणनाकरिब चार घण्टामा नतिजा सार्वजनिक हुने समितिले जनाएको छ । महामन्त्रीका लागि ६ जना प्रतिष्पर्धामा छन् ।  त्यसमध्ये दुईजना निर्वाचित हुनेछन् ।

नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, डा। मीनेन्द्र रिजाल, डा। प्रकाशरण महत, प्रदीप पौडेल र डा। राजाराम कार्की प्रतिष्पर्धामा छन् ।

प्रकाशित : 16 December, 2021

प्रतिक्रिया दिनुहोस्