केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दाना र कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि

सहयात्रा टिभी

काठमाडौँ । पुस २, कच्चा पदार्थको मूल्यवृद्धिसँगै दानाको मूल्य पनि बढेको छ। जसका कारण कुखुरापालक किसान प्रत्यक्षरूपमा प्रभावित भएका छन्।

मकै ३२ रूपैयाँ बाट बढेर ३८ रूपैयाँ पुगेको छ। तेल १६० प्रतिलिटरबाट २४२ रूपैयाँ पुगेको छ। पोखरेलका अनुसार ढुटो २८ बाट ३३ रूपैयाँ पुगेको छ। मूल्यवृद्धि बढी भएको भटमासको पिना र मकै गरी ७५ प्रतिशत हाराहारी दानामा प्रयोग हुने गर्दछ।

किसान दाना उद्योग प्रालिका कार्यकारी निर्देशक विनोद पोखरेल दानाको कच्चा पदार्थका कारण दानाको लागत मूल्य बढेको बताउँछन्।

प्रकाशित : 17 December, 2021


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्