प्रहरी महानिरीक्षक सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित

सहयात्रा टिभी

बैशाख १९, २०७४ । प्रहरी महानिरिक्षक नियुक्तिविरुद्ध डिआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाई स्थगित भएको छ । सुनुवाईको अर्को मिति तय भएको छैन । प्रहरी महानिरिक्षकमा प्रकाश अर्याल नियुक्त भएपछि सर्वोच्चको आदेशविपरित सरकारले निर्णय गरेको दाबी गर्दै सिलवालले गत चैत १९ गते रिट दायर गर्नुभएको थियो ।

प्रकाशित : 2 May, 2017

प्रतिक्रिया दिनुहोस्