मिलान लाई पराजित गर्दै नापोली शीर्ष दुईमा उक्लिए

काठमाडौँ । पुस ५, आइतबार राति घरेलु मैदान सान सिरोमा मिलन नापोली सँग १-० अन्तरले पराजित भएको हो ।
नापोलीको जितमा पाँचौ मिनेटमा इलिफ इल्मासले निर्णायक गोल गरे । बाँकी समय दुबै टोलीले गोलका केहि अवसर शृजना गरेपनि सदूपयोग गर्न सकेनन् । जितसँगै नापोली लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
एसी मिलानसँग ३९ अंकको बराबरी भएपनि हेट टु हेडमा अघि रहेको हो ।