राजनीतिज्ञ गुप्ताको नेतृत्वमा ओली सहभागी

काठमाडौँ । पुस ६, प्रमुख विपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कपिलवस्तुमा आयोजना हुने कार्यक्रममा सहभागी हुँदैछन् ।
पुर्व प्रधानमन्त्री ओली मंगलबार कपिलवस्तुको बहादुर गन्जमा आयोजना हुने एमालेको सभालाई सम्बोधन गर्ने भएका छन् ।
उनले पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एक नेताले जानकारी दिए ।