तमु ल्होसारको अवसरमा गण्डकीमा सार्वजनिक विदा

काठमाडौँ । पुस १४, तमु ल्होसारको अवसरमा गण्डकी प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेशले राष्ट्रियबाहेक ६ दिन थप बिदा सक्ने अधिकार छ । त्यसअनुसार प्रदेश सरकारले गत २०७७ चैत १७ गते नै तमु ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । गुरुङ समुदायको तमु ल्होछार यही पुस १५ गते बिहीबार परेको छ ।