सिँचाइ अभावमा ४० हेक्टर बाँझै

सहयात्रा टिभी

काठमाडौँ । पुस १५ , पर्सा — सिँचाइ अभाव र वन्जयन्तुले बाली नष्ट गर्दा ठोरी गाउँपालिका–१ सरस्वतीनगरको झन्डै ४० हेक्टर जग्गा बाँझो भएको छ ।

यही समस्याका कारण एक दशकयता यहाँका करिब १ सय घरधुरी बसाइँ सरेर अन्यत्र गइसकेका छन् । बाँझो छोडिएको खेतमा अहिले झाडी र बुट्यान उम्रेर जंगलजस्तै बनिसकेको छ ।

 

 

 

प्रकाशित : 31 December, 2021

प्रतिक्रिया दिनुहोस्