गौरी लंकेश मारिएकी होइनन्, समाजको संवेदना र करुणा मरेको हो !

सहयात्रा टिभी

फेसबुक र ट्वीटरमा धेरै हत्याराहरु फतफताउन लागेका छन् । हत्याको पनि समर्थन गर्दा रहेछन् मानिसहरु ! हाम्रो सहिष्णु समाजमा हामीले जसको हत्या हुन्छ उसैलाई मात्र देख्दछौँ तर हामी उसलाई देख्दैनौँ जसले हत्या गरेको हुन्छ । पहिलो हत्या त त्यही हत्याराको भइसकेको हुन्छ जब उ कसैको ज्यान लि�

प्रकाशित : 10 September, 2017

प्रतिक्रिया दिनुहोस्