कोरोनाका कारण बेलायतमा घट्यो बेरोजगारी दर
सहयात्रा टिभी
काठमाडौं । माघ ४, लन्डन बेलायतको बेरोजगारी दर ओमिक्रोन कोरोनाभाइरस संस्करणको शुरुवात हुनुभन्दा पहिलेदेखि घट्दो क्रमाम रहेको तथ्याङ्कले मंगलबार देखाएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो दर नोभेम्बरको अन्त्यसम्मको तीन महिनामा ४.१ प्रतिशतमा झरेको छ ।


