११ किलोमिटर घुम्दा पनि पूर्व मन्त्री गुप्ताले पाएनन् सिटामोल

सहयात्रा टिभी

काठमाडौं । माघ १०, पूर्व मन्त्री जेपी गुप्ताले ११ किलोमिटर चक्कर लगाउँदा पनि सिटामोल पाउन नसकेको गुनासो गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गरेका छन् ।

देउवाले स्थिति सुध्रिँदै छ भने पनि सिटामोल नपाएको भन्दै उनले सबैको मन आत्तिएको टिप्पणी गरेका छन्।

सक्रिय राजनीतिबाट टाढा रहेर कृषिकर्ममा सक्रिय रहेका गुप्ताले ट्विटमा प्रधानमन्त्री देउवालाई सम्बोधन गर्दै पीडा अभिव्यक्त गरेका हुन् ।

प्रकाशित : 24 January, 2022

प्रतिक्रिया दिनुहोस्