वसन्त पञ्चमी श्रीपञ्चमी, सरस्वती पूजाको अवसरमा हार्दिक शुभकामना

काठमाडौं । माघ २३,आजकै दिनमा हामीमध्य धेरैले अक्षराम्भ गरेका हुनसक्छौं, अर्कोतर्फ आजको दिन सर्जकहरुको दिन हो ।
वसन्त पञ्चमी श्रीपञ्चमी, सरस्वती पूजाको अवसरमा हार्दिक शुभकामना
सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी ।
आफ्ना सिर्जना र शब्दहरुको पूजागर्ने विशेष दिन सरस्वती पूजाको सम्पूर्ण सर्जकलाई शुभकामना, यो सिर्जनाको डोर अनन्त कालसम्म रहिरहोस् ।
सिर्जनाका औजारहरु कलम, मसी अनि कागजको आज पूजा गरिन्छ, सरस्वतीको असिम कृपाले सकारात्मक शब्दहरु, भावहरु, ब्याख्याहरुको पर्दापण भईरहोस्, सर्जकहरु चाहे लेखक हुन् या गायक या ब्यूटिसियन हुन वसन्त पञ्चमी श्रीपञ्चमी, सरस्वती पूजाको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।