नेपाल ब्यांकको ब्रान्ड एम्बेस्डरमा महावीर पुन

सहयात्रा टिभी

काठमाडौं । माघ २३, एक वर्षका लागि फेरि डा. पुनलाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको ब्यांकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए।

यसअघि गत वर्ष पनि डा।पुनलाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको थियो। यस सम्बन्धी सम्झौतामा डा. पुन र ब्यांकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका छन्। नेपाल ब्यांकको ब्रान्ड एम्बेस्डर नियुक्त भएकोमा डा। पुनले खुशी व्यक्त गरेका छन्।

त्यस्तै, ब्यांकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले डा। पुनलाई ब्रान्ड एम्बेस्डर बनाउनु पाउनु गर्वको विषय भएको बताए।

 

प्रकाशित : 6 February, 2022

प्रतिक्रिया दिनुहोस्