राष्ट्रपति र प्रधानमन्त्रीले गरे वसन्त श्रवण

सहयात्रा टिभी

काठमाडौं । माघ २३, काठमाडौँको हनुमानढोका दरबारस्थित नासलचोकमा वसन्त पञ्चमीका राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गरेकी छन्।

आइतबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वसन्त श्रवण गरेका हुन्।

प्रकाशित : 6 February, 2022

प्रतिक्रिया दिनुहोस्