कोरोनाको तेस्रो भेरियन्टबाट बच्न र बचाउन मुगु जिल्ला तयार

काठमाडौं । माघ २४, विश्व महामारीको रुपमा फैलिँदै आइरहेको कोरोना भाइरसको पहिलो र दोस्रो भेरियन्टले नेपाललगायत हिमाली जिल्ला मुगु पनि अछुतो नरहेको हुँदा पुनः नेपालमा पनि दिन प्रतिदिन ब्यापकरुपमा कोरोना भाइरसको तेस्रो भेरियन्टको लहरका संक्रमितहरूको संख्या बढी रहेको समयमा यसको रोक थाम तथा नियन्त्रणमा तयारी मुगु जिल्ला भइरहेको छ ।
मुगु जिल्लामा रहेको एक नगरपालीका र ३ गाउँपालिकामा रहेका नागरिकहरूलाई कोरोना भाइरसको तेस्रो भेरियन्टबाट बचाउनका लागि निकै चुनैती आएको थियो ।
माघ १ गतेबाट जिल्लामा रहेका सबै पालिकाबाट एन्टिजेन टेष्ट गर्ने निर्णयअनुसार अहिले सडक र हवाई मार्गबाट आउर्ने मानियका लागि ताल्चाय एयरपोर्ट, जिल्ला अस्पताल, मुगमकामारोङ्ग छाइलबाट एन्टिजेन परीक्षण भैरहेको छ भर्ने २०७७ माघ १४ गते बाट नेपालमा प्रयोग भइरहेका भ्याक्सिन जिल्लामा आएअनुसार सबै प्रयोग गरिएको र १२ देखि १७ वर्षसम्मका बालबालिकाहरूलाई लगाउने मोडना भ्याक्सीन पहिलो डोज एक सय प्रतिशत पुग्यको छ ।