ओलीलाई भेट्न करिश्मा बालकोटमा

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २६, अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छन्।

पछिल्लो समय नेकपा एमालेसँग नजिकिएकी अभिनेत्री मानन्ध सांसद नवराज सिलवाल र एमालेकै अर्की सांसद गंगा चौधरी सतगौंवासँगै गएर विहीबार अध्यक्ष ओलीसँग भेट गरेकी छन्।

१२ कक्षा पास गरेको दिन ओलीले करिश्मालाई फोन गरेर बधाई दिएका थिए। जसको खुसी उनले फेसबुकमा व्यक्त गरेकी थिइन्।

प्रकाशित : 10 March, 2022

प्रतिक्रिया दिनुहोस्