प्रविधिमैत्री पठनपाठनमा अब्बल

काठमाडौं । चैत २,बाहिरबाट हेर्दा विद्यालय भवन जति आकर्षक र व्यवस्थित लाग्छ, भित्र कक्षाकोठा र विद्यालयको वातावरण पनि उत्ति नै शिक्षणमैत्री छ ।
प्रविधिमैत्री पठनपाठन र नियमितजसो हुने अतिरिक्त क्रियाकलापले थप ज्ञान आर्जन गर्न सहज रहेको विद्यार्थीको अनुभव छ ।